२ लाख २६ हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ
सिन्धुली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले एक इन्जिनियरलाई पक्राउ गरेको छ । शुक्रवार साँझ उपभोक्ता समितिसँग घुस लिएको अभियोगमा सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जिनियर दिलीपकुमार शाहलाई पक्राउ गरिएको...