अख्तियारमा उजुरीको चाङ, यी हुन् बढी उजुरी परेका प्रदेशका १० मन्त्रालय
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचारसम्बन्धी उजुरी परेका प्रदेशका १० मन्त्रालयको सूची सार्वजनिक गरेको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका उजुरी परेको अख्तियारले सार्वजनिक...