नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा चिकित्सकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा आबद्ध रहेको आरोपमा मधेस प्रदेशको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, महोत्तरी (लेश्वर)मा आठौँ तहमा कार्यरत चिकित्सक संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर...