मुख्य सचिव विरुद्ध मुद्दा लिएर अदालतमा अख्तियारको टोली
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ । मुख्य सचिव डा. बैकुण्ठ अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा लिएर केही समय अगाडी अख्तियार विशेष अदालत काठमाडौँ पुगेको हो । अहिले...