झारफुक गर्ने क्रममा झाँक्रीले अगुल्टो मुखमा झोस्दा र्यापर कुँवर गम्भीर घाइते
नवलपरासीपूर्व । नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको...