कर्णालीलाई प्राथमिकतामा राखेर १६औँ योजना बनाउन सुझाव
भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर १६औँ पञ्चवर्षीय योजना बनाउन स्थानीय सरकारहरूले सुझाव दिएका छन् । दुई दिनसम्म कर्णालीमा चलेको १६औँ योजनाको सुझाव सङ्कलन कार्यक्रममा सहभागी भएका स्थानीय सरकारका...