सभामुख सापकोटा आईपीयूको सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १४३औँ सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गरेका छन् । सभामुख सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ८स्५० बजे त्रिभुवन...