प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा वरिष्ठ अधिवक्ता अग्नि खरेल नियुक्त भएका छन्। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व कानुनमन्त्रीसमेत रहेका खरेललाई यो जिम्मेवारी सुम्पिएको हो। नेपाल कम्युनिस्ट...