‘वर्तमान निर्वाचन प्रणालीलाई सच्याउन जरुरी छ’: अग्नि खरेल
काठमाडौँ । पूर्वमन्त्री अग्नि खरेलले वर्तमान निर्वाचन प्रणालीलाई सच्याउन जरुरी रहेको बताएका छन्। बिहीबार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरू अहिलेकै निर्वाचन...