नेकपा एसका सचिवालय सदस्यहरूले मृत्युपछि अङ्गदान गर्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरूले मरणोपरान्त अङ्गदान गर्ने भएका छन् । पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका नेता तथा कार्यकर्ता...