सुधार केन्द्रमा युवाको हत्या : सांसद अच्युत प्रसाद मैनालीको संसदमा कडा प्रतिक्रिया
काठमाडौँ। बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ मा सञ्चालित नव जन्म सुधार केन्द्रमा एक युवाको अमानवीय कुटपिटका कारण ज्यान गएको घटनाले संसदमा गम्भीर बहस निम्त्याएको छ। प्रतिनिधि सभामा सांसद अच्युत प्रसाद मैनालीले...