पूर्वी अछाममा विकास निर्माणका काम सुचारु गर्न सङ्घर्ष समितिले राख्यो १२ बुँदे माग
काठमाडौँ । अलपत्र विकास आयोजना सरोकार सङ्घर्ष समिति, पूर्वी अछामले समृद्धिको अभियान अवरुद्ध पारिएको भन्दै विभिन्न १२ बुँदे माग अघि सारेको छ। सङ्घर्ष समितिले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै पूर्वी...