मधेश प्रदेशका मुख्यमन्त्रीसँग बिहारका सचिव अजयकुमारको शिष्टाचार भेट
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको बिहार राज्यको सत्तारूढ जनता दल (युनाइटेड) का प्रदेशका सचिव अजयकुमार कुशवाहाले आज शिष्टाचार भेट गरेका छन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...