कार्यसम्पादन मूल्याङ्कन : डडेलधुराको अजयमेरु उत्कृष्ट, सप्तरीको छिन्नमस्ता कमजोर
काठमाडौँ । स्थानीय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ । फागुन १८ गते आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण अनुसार डडेलधुरा जिल्लाको अजयमेरु गाउँपालिका...