अज्ञात समूहद्धारा काटिएको बुद्धचित्तको रुख वार्षिक ३ करोड लिने गरी बेचिएको थियो
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका-५ सिपालीस्थित नागबेलीमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेका छन् । रुख काटेर घरको ढोकामा दुई वटा सकेट बम राखेर आरोपीहरू फरार भएको प्रहरीले जनाएको छ ।...