चिकित्सा आयोगका उपाध्यक्षद्वारा पार्टी सदस्यता र पदीय जिम्मेवारी त्यागेको घोषणा
काठमाडौँ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अञ्जनी कुमार झाले आयोगको उपाध्यक्षका लागि आवेदन दिनु अगाडि नै राजनीतिक दलको सदस्यता, संस्थाको लगानी र पदीय जिम्मेवारी त्यागेको बताएका छन् । उनले कुनै...