उद्धार गरिएका पुष्पा र अञ्जलीलाई जङ्गलमा छाडियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो)लाई जङ्गलमा छाडिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामि ताल क्षेत्रमा छोडिएको हो। निकुञ्जका पशु...