हेटौँडामा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते
काठमाडौँ। हेटौँडा उपमहानगरपालिका-११ थाना भन्ज्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । शुक्रबार राति हेटौँडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६...