कलुवापुर क्षेत्रका अतिक्रमित संरचना हटाइँदै
काठमाडौँ । शुक्लाफाँटा नगरपालिकाले बेलौरी-कलुवापुर-नायल-बुडर सडकखण्डको कलुवापुर चोकदेखि बन्साहसम्मको सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ । सडकको मध्य बिन्दुबाट दायाँबायाँ १५/१५ मिटर कायम गरी दुवैतर्फ ढल निर्माण...