३० कार्तिक २०८१, शुक्रबार
गौशालाको अतिक्रमित संरचनामा चल्यो महानगरको डोजर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गौशालामा अतिक्रमित संरचनामाथि डोजर चलाएको छ । आज दिउँसो डोजरसहित पुगेको नगर प्रहरी बलले चक्रपथ सडक सीमाभित्र बनाइएको संरचनाहरूमा डोजर चलाएको हो । यसअघि...