डिआईजी जनक भट्टराई एआईजी पदमा बढुवा सिफारिस
काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले जनपद प्रहरी समूह अन्तर्गत एआईजीपी पदमा डिआईजी भट्टराईको...