फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लिनेसम्बन्धी रिटको सुनुवाइ स्थगित
काठमाडौँ । फिफा विश्वकप २०२२ हेर्नका लागि ५०० रुपैयाँ अतिरिक्त लिइने मिडिया हबको निर्णय कार्यान्वयन गर्न मिल्ने वा नमिल्ने विषयमा आइतबार न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको...