प्रधानमन्त्री कार्यालयमै एक सचिव र ३ सहसचिवसहित ३३ कर्मचारी ‘बरन्डा’मा
काठमाडौँ । निजामतीमा ‘बरन्डा’ नौलो शब्द होइन, तर कानुनतः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मात्र रहने अतिरिक्त समूह(बरन्डा)ले यति बेला सर्वत्र स्थान पाउन थालेसँगै चिन्ता बढ्न थालेको छ ।...