अतिरिक्त हुलाक खारेजी कार्यान्वयनमा, कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि आह्वान
काठमाडौँ । सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेको करिब एक वर्षपछि खारेज प्रक्रिया कार्यान्वयन चरणमा अघि बढाएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा नै अतिरिक्त...