नेपाल-यूएन शान्ति मिसनमा सहकार्यमाथि छलफल
न्युयोर्क । परराष्ट्रमन्त्री आरजु राणा देउवा र संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खरे बीच सोमबार न्युयोर्कमा भेटवार्ता भएको छ । यूएनको ७९औँ महासभाको दौरान भएको साइडलाइन भेटवार्तामा शान्ति मिसनको सम्बन्धमा...