मन्त्री यादवद्वारा क्षतिग्रस्त खानेपानी प्रणाली पुनः स्थापना गर्न निर्देशन
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्त दुरुस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आकस्मिक बैठक राखी मन्त्री यादवले तीन...