कानुन समितिमा सांसद कुँवरले भने-अदालतमा सरकारको हस्तक्षेप भएको छ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले अदालतमा सरकारको हस्तक्षेपको अनुभूति हुने गरेको बताएका छन् । उदाहरणको रूपमा संवैधानिक नियुक्ति विवादको मुद्दालाई देखाएर उनले यस्तो बताएका हुन् । शुक्रबार...