निजामती सेवाका अधिकृत सातौँ तहका लागि प्रदेश लोक सेवाले खुलायो विज्ञापन
काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत सातौँ तहका अप्राविधिक तथा शिक्षा सेवा, शिक्षा प्रशासन समूहका पदहरूको विज्ञापन खुलाएको छ । प्रदेश आयोगले आइतवार एक सूचनामार्फत...