प्रदेश निजामती सेवाका दर्जनौँ कर्मचारी अधिकृत सातौँमा बढुवा
काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका विभिन्न सेवा/समूहका ३७ जना कर्मचारीलाई अधिकृत स्तर सातौँ तहमा बढुवा गरेको छ। बढुवा समितिको बुधवार बसेको...