निवर्तमान एआईजी ज्ञवालीसहित ५ अधिकृतले लिए सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता
काठमाडौँ । नेपाल प्रहरीका निवर्तमान एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतहरूले सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिएका छन् । उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डिआइजीहरू यज्ञविनोद पोखरेल,...