नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षमा
काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । अदालतले...