मोटरसाइकल दुर्घटनामा प्रदेश सभा सचिवालयका अधिकृतको निधन
काठमाडौँ। सवारी दुर्घटनामा परी प्रदेश नम्बर १ प्रदेश सभा सचिवालयका एकजना कर्मचारीको निधन भएको छ । बुधबार विराटनगर महानगरपालिका-३ स्थित ढाटमा भएको मोटरसाइकल दुर्घटनामा सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको निधन भएको...