एमाले बागमतीमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी
काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशको जारी अधिवेशनमा नेतृत्व चयनअन्तर्गत मतदान सुरु भएको छ। मतदान केही बेरअघि सुरु भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए। अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल...