बारपाक पुगेर ‘प्रचण्ड’ले भने-‘विपत्तिबाट उठ्न जनताले देखाएको साहस साँच्चै अद्वितीय छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको कुरालाई ख्याल राख्दै अबका दिनमा दीर्घकालीन नीति, योजना र संरचनात्मक तयारीसहित अगाडि बढ्न आवश्यक रहेको...