नेपाल समाजवादी पार्टी नयाँ शक्तिको महाधिवेशन आयोजक समिति विघटन
काठमाडौँ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको महाधिवेशन आयोजक समिति विघटन भएको छ । आइतबार प्रज्ञाभवन कमलादीमा सुरु भएको बन्दसत्रमा आयोजक समिति भंग गरी पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको...