एमालेलाई राष्ट्रपति दिनै हुँदैन : माधव नेपाल
पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब राष्ट्रपति पद नेकपा (एमाले)लाई दिन नहुने बताएका छन् । बुधबार पोखरामा पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड...