तेह्रथुम पुगेर ‘प्रचण्ड’ले भने-पार्टीलाई आधारभूत वर्गतिर फर्काउँदै छु
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण शक्ति लगाएर पार्टीलाई आधारभूत वर्गतिर फर्काउन प्रयास गरिरहेको बताएका छन् । चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित जिल्ला स्तरीय...