शिक्षकको माग समेटेर शिक्षा विधेयक पारित हुने ‘प्रचण्ड’को दाबी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । गोरखा नगरपालिका-७ को नवज्योति माध्यमिक विद्यालयको...