लिङ्देनले अर्थमन्त्री खोजेपछि स्थगित भयो प्रतिनिधि सभा बैठक
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल हुँदै...