सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच छलफल
काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल भएको छ। उनीहरूबीच सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार दिउँसो कुराकानी भएको हो। सरकारको नीति तथा कार्यक्रम तयारीलगायतका विषयमा सभामुख र...