पार्टीमा बहुमत जुटाउन महिन्द्र यादव पक्षले थाल्यो हस्ताक्षर अभियान
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षका नेताहरूलाई निष्कासन गरेपछि काउन्टर तयारी थालेको छ। सोमबार बसेको केन्द्रीय समितिको बैठकले...