अपारदर्शी र भ्रष्ट क्रियाकलाप नगर्न मन्त्रीहरूलाई ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई अपारदर्शी र भ्रष्ट क्रियाकलाप नगर्न निर्देशन दिएको छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले देश भ्रष्टाचारमुक्त बनाउनु पर्ने...