तुर्माखाँद गाउँपालिकाका अध्यक्ष बिसीले दिए जेहेनदार विद्यार्थीलाई आफ्नो पारिश्रमिक
काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आफ्नो पारिश्रमिक जेहेनदार विद्यार्थीलाई दिएका छन् । अध्यक्ष बिसीले विद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गरेका थाल्पाटाको बसुन्धरा माविका कक्षा १ का रमेशबहादुर विक...