नेपाल कमर्स क्याम्पसका कार्कीले लिए उम्मेदवारी फिर्ता
काठमाडौँ । नेपाल कमर्स क्याम्पस मिनभवनको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष उम्मेदवार बनेका कुशल कार्कीले अनेरास्ववियुका विशाल रोकाहालाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका छन् । चैत ५ गते हुने स्ववियु निर्वाचनमा...