नेम्वाङको शोक प्रस्ताव पारित गर्न बोलाइयो राष्ट्रिय सभा बैठक
काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बोलाइएको छ । संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो ।...