गाविस अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाविस अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ। पोखराको सराङकोटमा सार्वजनिक जग्गा मिचेर भ्रष्टाचार गरेको आरोपमा तत्कालीन सराङकोट गाउँ विकास समिति (गाविस) का अध्यक्ष...