महाबु गाउँपालिकाका अध्यक्ष गुरुङको निधन
काठमाडौँ । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ। शुक्रबार बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बिहीबार मुटुमा दुखाइ बढेपछि उनलाई जिल्ला सदरमुकामस्थित मेडिकलमा...