तरुण दलको कार्यसमिति विस्तारबारे देउवासँग छलफल
काठमाडौँ । नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले केन्द्रीय कार्यसमिति विस्तार गर्ने सन्दर्भमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । देउवा निवास धुम्बाराहीमा भएको छलफलमा तरुण दललाई विस्तार गरेर...