अब देशलाई आर्थिक समृद्धिको नयाँ युगतिर लगिनेछ : प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनले मुलुकमा आर्थिक विकास गर्छ भन्ने विश्वास दिनुपर्ने बताएका छन् । उनले मुलुकमा रहेका स्रोत र साधनहरूको उपयोग गरेर आर्थिक...