गाउँपालिका अध्यक्षमाथि आक्रमण
धादिङ । खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ । नेपाली काँग्रेस वडाध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा काँग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण...